आमिर खानकी छोरीका उत्तेजक तस्वीरले तहल्का

रामेछाप खबर संवाददाता

बलिउड अभिनेता आमिर खानकी छोरी इरा खान बेला बेलामा विभिन्न हर्कतका कारण चर्चामा आउँछिन् । यतिबेला उनी फेरि एक पटक चर्चामा छिन् ।

‘मेडिया’ प्रोजेक्टमा काम गरिरहेकी इरा सामाजिक सञ्जाल र बलिउडका लोकप्रिय स्टार किड्समध्ये एक हुन् । उनले फेरि केही तस्वीर सार्वजनिक गरेकी छिन् ।

Image result for ira khan

Image result for ira khan

Image result for ira khan

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।