हसाएर ठहरै पार्ने बाङ्गो टिङ्गोको बब्बाल कमेडी (हेर्नुहोस भिडियो)

रामेछाप खबर संवाददाता

काठमाडौं ।

युट्युब च्यानल फिल्मी टिभि मार्फत हरेक शुक्रबार नयाँ भाग प्रसारण हुने उक्त वेबसिरिजको १० भाग आज प्रसारण भएको छ । ए.के. स्टुडियो एण्ड फिल्मसले सम्पादन गरेको उक्त वेबसिरिज एग्रो मेडिया प्रालिले निर्माण गरेको छ । यस्को निर्देशन भने सुशिल पाण्डे (क्रमश) ले गरेका छन् । यस सिरिजमा अर्जुन खनाल, अन्नपूर्ण गुरुङ्ग, अनमोल थापा, नवराज चौलागाई, दिपाशा चौलागाईं, सुशिल पाण्डे, गणेश कंडेल, चन्दन चिरन्जिबी र कार्की दत्त लगायतको मूख्य भूमिका रहेको छ ।

बाङ्गो टिङ्गो कमेडी हेर्नुहोस्:

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।