एका बिहानै आयो यस्तो खबर ! अघोरी बाबाको हत्या ,सामाजिन संजालमा भाईरल(भिडियो)

रामेछाप खबर संवाददाता

काठमाडौं ।

मानिसले पनि अर्को मृ*त शरीर खान सक्ला ? यो धेरै मानिसको मनमा उब्जने प्रश्न हो । तर हामी पढ्दै सुन्दै आएका छौँ अघोरी बाबाले चितामा जलिरहेको ला*श झिकेर खान सक्छन् । हो, अघोरी बाबाले ज लिरहेको ला*श पानीमा पखालेर शरीरका महत्वपूर्ण अं ग खाएपश्चात उनको ह*त्या भएसँगै यो कुरा प्रमाणित भएको छ । घ*ट*ना भारतको हो, भारतको मुरादावादमा एक जना अघोरी बाबाको ह*त्या भएको छ । दिपावलीको दिन उनको ह*त्या भएको हो ।

भारतको मुरादावादमा ति अघोरी बाबाको ह*त्या भएपछि उनी र चेलाले अहिलेसम्म १ सय ३६ जना मानिसको मृ*त शरीर टु*क्रा टु*क्रा बनाएर लु छेको र ह स्य खुलेको छ । जब मलामीहरु मृ त शरीर आ गोमा राख्थे र पाखामा बस्थे ति अघोरीहरु ला श पानीमा चोपेर प खा ल्थे र महत्वपूर्ण अंगहरु खान थाल्थे । ति अघोरीको ह त्याको कारण पनि उनले जल्दै गरेको ला श निकालेर खाएको कारण भएको खुलाशा भएको छ ।