गायिका प्रमिला खत्रीको तीज बिशेष गीत “माईतीघर के छ र मेरो ? सार्वजनिक

रामेछाप खबर संवाददाता

काठमाडौं ।

यतीबेला एक पछि अर्काे गीत बजारमा आउनेक्रम जारी छन् । हाल : गायिका प्रमिला खत्रीको तीज बिशेष गीत “माईतीघर के छ र मेरो…?” सार्वजनिक भएको छ ।

यस गीतमा प्रमिला खत्रीको स्वर रहेको छ भने प्रमिला खत्रीकै शब्द स.गीत रहेको छ । दिपक पन्तको निर्देशन रहेको गीतमा रोशन भाटको सम्पादन, बिरेन्द्र भाट बिपिनको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा गंगा खत्री, प्रमिला खत्री, अर्जुन खनाल, गणेश कंडेल, मायादेबी खत्री, शुस्मा अधिकारी, अनु पहरी आदीको अभिनय रहेको छ ।

सोही गीत हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।