पुण्यले किताब पढ्न चुनौती दिए विजयले सकेनन् , झन्डै हात हालाहाल, पर्यो ठुलो लफडा (भिडियो)

रामेछाप खबर संवाददाता

काठमाडौं ।

कालीकोटका विजय शाहीले मेमोरी किङ विधामा विश्व रेकर्ड कायम गरेपछि निकै चर्चामा आएका छन्। शाहीले एक मिनेटमा अगाडि र पछाडिबाट ७० शब्द सम्झिएर भनेपछी विश्व रेकर्ड राख्न सफल भएका हुन् । शाहीलाई विश्व रेकर्ड कायम गरेपछि नासाले बोलाएको छ। काठमाडौंको होटल अन्नपूर्णमा एक समारोह आयोजना गरेर शाहीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

फेरि उहीँ बिजय शाहीले चाइनिज भाषामा पनि आफ्नो क्षमता देखाउदा जो कोहि नै अचम्म हुने निश्चिति नै थियो तर उक्त भिडियोलाई कसैले यो झुटो हो…भनेपछी फेरिपनि धेरै मानिसको बिचमा बिजय शाहीलाई २९६ पेजको चाइनिज र इंग्लिस किताब पढ्ने र लेख्ने सबै गर्न भाग्य न्याैपानेले लगाएका थिए । बिजयले उक्त किताब ४ मिनेटमा पढेर सकेका छन् र कहिल्यै नबिर्सने गरि सम्झन सक्ने सम्म भएका भनिएका थिए । तर आज ॠषि धमलाले रिपोटर्स क्लबमा आयोजना गरेको पत्रकार सम्मेलनमा भने हंगामा नै भयो ।

हेरौ भिडियो केके भयो त आज कार्यक्रममा

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।