कृषि र प्रविधि

माग बढेपछि मकै र गहुँको सट्टा कफी खेती

०७ फागुन गते १५:१७

२९ फागुन, अर्घाखाँची । अर्घाखाँचीको शितगङ्गा नगरपालिका–३ खसर्काका महिला जनजागृती महिला कफी किसान समूह बनाएर व्यावसायिक कफी खेतीमा लागेका छन् । माग बढेपछि उनीहरु २० जनाको समूह बनाएर कफी खेतीमा लागेका हुन् । कफी खेतीबाट पर्याप्त आम्दानी हुने गरेको ‘कफी महिला समूह’की अध्यक्ष मीना...

पशुपालक कृषकलाई उन्नत जातको बाख्रा तथा बोका वितरण

०७ फागुन १५ गते ११:४५

१५ फागुन,दमौली। बागलुङको ढोरपाटन नगरपालिकाले पशुपालक कृषकलाई उन्नत जातको बाख्रा तथा बोका वितरण गरेको छ । नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले अघिल्ला वर्षहरुदेखि कृषकलाई अनुदानमा बाख्रा वितरण गर्दै आएको छ । चालुक आर्थिक वर्ष संघीय सरकारको ससर्त अनुदान बजेटबाट यहाँका २० कृषकलाई उन्नत जातका...

दूधको मूल्य बढाउन किसानको माग

०७ पुष १८ गते १०:०

१८ पुस, काठमाडौं । चितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन् । आइतबार भरतपुरमा पत्रकार सम्मेलन गरेर उनीहरुले दूधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गरेका हुन् । किसानले दूधको मूल्य प्रतिलिटर रु १४ ले बढाउन भनेका छन् । राष्ट्रिय व्यावसायिक पशुपालन...

बेथा लागेको एक सातासम्म ब्याउन नसकेको भैंसी, पेट चिरेर निकालियो पाडो

०७ पुष १ गते १:१३

१२ पुस, काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिका–१ आरुखर्कका किसान रामप्रसाद ढकालको ब्याउन नसकेको भैँसीको सोमबार शल्यक्रिया (सिजरिन प्रविधि) गरेर सुत्केरी गराइएको छ। नुवाकोटमा पशुचौपायको शल्यक्रिया गरेर सुत्केरी गराइएको यो पहिलोपटक भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटका पशु चिकित्सक डा बबलु ठाकुरले...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट कति ?

०७ पुष ३ गते १८:११

३ पुस, काठमाडौं । लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको छ । बजारमा माग बढ्दै गएपछि शनिबारबाट चितवनलाई आधार मानेर बजार मूल्य ३० गोटा (एक क्रेट) को रु तीन सय ६० तय गरिएको हो । नेपाल लेयर्स कुखुरापालक सङ्घको बैठकले...

दशैकालागि खसी-बोका किन्दै हुनुहुन्छ ? यसरी चिन्नुहोस स्वास्थ्यकर खसी-बोका

०७ असोज ११ गते १६:४८

११ असोज, काठमाडौं । सरकारले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा खसी बोकाको स्वास्थ्य परीक्षण सुरु गरेको छ । काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा आजदेखि खसी बोकाको स्वास्थ्य परीक्षण सुरु गरिएको पशु सेवा विभागले जनाएको छ । उपत्यका बाहिरबाट अस्वस्थ खसी बोका पनि बिक्रीका लागि ल्याइने भएकाले...

बढ्यो च्याङ्ग्राको भाउ, कति पर्छ किलोको ?

०७ असोज ११ गते :१५

११ असोज, काठमाडौं । १० वर्षअघि देखि बझाङका बमबहादुर बोहराको दसैं दैनिकी भेडा च्याङ्‍ग्रामै बित्छ । उनको अनुभवमा जति भेडा च्याङ्‍ग्रा ल्याए पनि पोखराबाट निरास भएर फर्कनुपर्ने अवस्था छैन । ‘पोखरामा भेडा च्याङ्‍ग्रा झार्ने वित्तिकै गोठ रित्तिन्छ । कहिलेकाहीँ अलि दिन कुर्नुपर्छ,’ उनले भने,...

तिब्बतबाट भेडा, च्याङ्ग्रा आयात नहुँदा, खसीबोको मूल्य महँगियो

०७ असोज १० गते १६:

१० असोज, काठमाडौं । दसैँ तिहारजस्ता चाडपर्व नजिकिएसँगै ताप्लेजुङमा खसीबोकाको मूल्य महँगिएको छ । टिप्ताला नाका बन्दका कारण चीनबाट च्याङ्ग्रा आयात बन्द भएकाले सदरमुकाम फुङ्लिङमा खसीबोकाको मूल्य महँगिएको हो । दसैँको मौका छोपेर हाट बजारमा नियमित खरिद÷बिक्री हुने मूल्यको तुलनामा व्यवसायीले खसीबोकाको मूल्य एक्कासी...

दशैंको बेलामा सिङमा हरियो रङ भएका मात्र चौपाया खरीद गर्न कामपाको आग्रह ! यस्तो छ कारण

०७ असोज गते १८:०१

९ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले राजधानी बासीलाई स्वस्थ मासु खुवाउन राजधानी भित्रिने खसी बोकालगायत चौपायाको स्वास्थ्य परीक्षण गर्ने भएको छ । कामपाले घटस्थापनादेखि नवमीसम्म राजधानीको चार स्थान कलंकी, टुकुचा, बालाजु, कोटेश्वर र खाद्य संस्थानको बिक्री कक्षमा चौपायाको परीक्षण गर्न लागेको हो । स्वास्थ्य...

होशियार ! राँगोको भन्दै रोगी भैँसीको मासु बजारमा

०७ असोज गते १७:५

९ असोज, काठमाडौं । नजिकै सिद्धिकाली मन्दिर। मन्दिरको पूर्वपट्टि मध्यपुरथिमि नगरपालिका–५ हात्ती महाँकालमा रहेको सिद्धिकाली मिट फ्रेस सेन्टरको नाममा २५ वर्ष अगाडिदेखि सञ्चालित बधशाला रहको छ। बधशालाको खाली भुँइमा बुढा भैँसी काटेर मासु छरपष्ट छरिएका छ। सँगै गोठमा बध गर्ने तयारीका लागि बाँधिएका आठ...