कृर्षि पोस्ट

तरकारी बोटमै बुढिँदै गएपछि बगरखेती गर्ने किसान निराश

२०७७ वैशाख ३० गते १७:२४

वैशाख,३० काठमाडौं । बगरैभरि किसानको मेहेनत हाँसेको छ । कतै घिरौंला त कतै फर्सीका हरिया कैंडा (गट्टा) । त्यहीँ नै माचमा लौका भुण्डिएका छन्, कतै भिण्डी (रामतोरइ, रामझिङनी) बोटभरि हुर्कँदै । महोत्तरीको भङ्गाहा नगरपालिका–६ को पर्सा र सग्रामपुरको पुरानो रातु बगर (हालको नदीउकास बगर)...

बन्दाबन्दीका कारण यार्सा सङ्कलनमा बन्देज : यार्सा टिप्न नपाउदा करोडौँको नोक्सानी

२०७७ वैशाख ३० गते १७:२२

सुर्खेत, वैशाख ३०। कोरोना भाइरस सङ्क्रमणका कारण यस वर्ष यार्सागुम्बा सङ्कलन प्रभावित भएको छ । बन्दाबन्दीका कारण यार्सा सङ्कलन कार्यलाई बन्देज लगाइएको छ । यसबाट सरकारले करोडौँ रुपियाँ बराबरको राजस्व गुमाउनुपर्ने देखिएको छ । करोडौँको नोक्सानी हुम्ला : हुम्लाका बासिन्दा यसपटक यार्सा टिप्न जान...

कृषि र सुरक्षा बजेटको प्राथमिकतामा राखौँ : भीम रावल

२०७७ वैशाख ३० गते १७:१७

वैशाख,३० काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीमबहादुर रावलले कृषि उत्पादन र सुरक्षालाई प्राथमिकता दिएर बजेट निर्माण गर्न सुझाव दिएका छन् । आव २०७७/७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा प्रतिनिधिसभा जारी छलफलमा भाग लिँदै उनले ‘कोरोनाका कारण रोजगारी गुमाएर...