रोजगार

माघमा ६४ हजार बढीले लिए श्रम स्वीकृति, पहिलो रोजाइमा मलेसिया

०७ फागुन ११ गते १४:३०

११ फागुन, काठमाडौं । गत माघमा ६४ हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार, माघमा ५८ हजार ४४७ पुरुष र पाँच हजार ८३७ जना महिला गरी कूल ६४ हजार दुई ८४ जनाले वैदेशिक रोजगारीमा जान...

मासिक ९० हजार तलब सहित जाने हो कुवेत ? (जानेले क्लीक गरेर हेरौं)

०७ फागुन ७ गते १८:४

काठमाडौं । कुवेतको राम्रो कम्पनी फरक फरक दुई वटा कम्पनीमा नेपालीको लागी बैदेशिक रोजगारको सुवर्ण अवसर आएको छ । कुवेतको राम्रो कम्पनी फरक फरक दुई वटा कम्पनीमा नेपाली महिला तथा पुरुष नेपाली श्रमिकको माग आएको छ । कुवेतको उक्त कम्पनीमा मासिक तलब ३६ हजार...

दक्षिण कोरियाले पनि मौसमी कामदार नलैजाने !

०७ माघ गते :४८

काडमाडौं । दक्षिण कोरियाले पनि नेपालबाट मौसमी कामदार नलिने भएको छ। मौसमी कामदारको रुपमा कोरिया आइपुगेका अधिकांश नेपाली नफर्किएपछि कोरियाले नेपालमाथि प्रतिबन्ध लगाएको हो। दक्षिण कोरियाको मौसमी कामदार सम्बन्धी अध्यागमन विभागका निर्देशक इसुङ्ह्यनले नेपाली कामदारलाई ३ वर्षको प्रतिबन्ध लगाइएको बताएका छन्। उनका अनुसार मौसमी...

सिजनल भिसामा कोरिया जान चाहनेहरुको खुसीको खबर !

०७ माघ ८ गते १८:४१

२८ माघ, काडमाडौं । दक्षिण कोरियाले अहिलेसम्मकै सबैभन्दा ठूलो संख्यामा कामदार भित्र्याउने तयारी गरेको छ । २०२३ को मध्यासम्ममा १२४ स्थानीय तहमा २६ हजार ७८८ जना मौसमी कामदार भित्र्याउने भएको हो । हो । यो संख्या २०२२ मा तोकिएको १२ हजार ३३० जना भन्दा...

युएईले ‘फ्रि भिसा फ्रि टिकट’ मा पाँचवटा क्षेत्रमा नेपाली श्रमिक लैजाने

०७ माघ १ गते :१५

काठमाडाैं : नेपाल–यूएई संयुक्त समितिको दोस्रो बैठक संयुक्त अरब इमिरेट्सको राजधानी आबुधावीमा सम्पन्न भएको छ । आबुधावीस्थित संयुक्त अरब इमिरेट्सको मानव संशाधन मन्त्रालयमा भएको बैठकमा सन् २०१९ मा भएको संयुक्त समितिको पहिलो बैठककाे निर्णय कार्यान्वयन भएकाे थियाे । यूएईमा रहेका नेपालीहरूलाई कामका आधारमा विभिन्न...

प्रक्रिया सुरु भएको एक महिनाभित्र कामदार लिँदै मलेसिया

०७ पुष ३ गते १७:४

२३ पुस, काठमाडौं । मलेसिया सरकारले विदेशी श्रमिक भर्ती गर्ने समयावधि छोट्याउने भएको छ । अहिले विदेशी श्रमिक भर्ना गर्न दुई महिना भन्दा धेरै लाग्ने भएका कारण त्यो अवधि छोट्याएर ३० दिनभित्रै श्रमिक भर्ना गर्ने योजना लागू लागेको द स्टारले लेखेको छ । मलेसियाका...

आकर्षक रोजगारीको प्रलोभनमा परी दक्षिण अफ्रिका नजान अनुरोध

०७ पुष गते १:३८

२२ पुस, काठमाडौं । दक्षिण अफ्रिकास्थित नेपाली दूतावासले नेपाल सरकारको प्रचलित कानुनबमोजिम श्रम स्वीकृति लिएर मात्र त्यहाँ जान अनुरोध गरेको छ । दक्षिण अफ्रिकाको सरकारी राजपत्रअनुसार विशेष ज्ञान, सीप आवश्यक पर्ने एक सय ४० किसिमको दक्ष जनशक्तिको पदमा स्वदेशी नागरिकबाट पदपूर्ति नहुने अवस्थामा मात्र...

मलेसिया सरकारले विदेशी श्रमिक भर्ना अवधि छोट्याउने

०७ पुष गते १८:५

२२ पुस, काठमाडौं । मलेसिया सरकारले विदेशी श्रमिक भर्ती गर्ने समयावधि छोट्याउने भएको छ । अहिले विदेशी श्रमिक भर्ना गर्न दुई महिना भन्दा पनि लामो समय लाग्ने गरेको भन्दै यसलाई छोट्याएर ३० दिनभित्रै श्रमिक भर्ना गर्ने गरी काम भइरहेको द स्टारले लेखेको छ ।...

मौसमी कामदार : सरकारले श्रम स्वीकृति प्रदान गरी शून्य लागतमा पठाउने

०७ पुष १ गते ३:३४

२२ पुस, काठमाडौं । मौसमी कामदारका रूपमा नेपालीलाई विभिन्न देशमा सरकारी तवर बाटै पठाइने भएको छ । कुनै पनि देशबाट मौसमी कामदारको माग आएमा त्यो देशसँग श्रम सम्बन्ध कायम गरी सम्बन्धित पालिका र श्रम मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागबाटै आवश्यक प्रक्रिया गरी मौसमी कामदार...

अबदेखि दिउँसो साढे ३ बजे ई-पासपोर्टको अनलाइन आवेदन खुल्ने (सूचनासहित)

०७ पुष ४ गते १:५३

४ पुस, काठमाडौं । राहदानी विभागले विद्युतीय राहदानीका लागि बायोमेट्रिकको अपोइन्टमेन्ट डेट बुकिङ गर्ने समय बदलेको छ । सोमबार एक सूचना प्रकाशित गर्दै विभागले यस्तो निर्णय गरेको हो । यसअघि दैनिक विहान ११ बजे राहदानी आवेदनका लागि अपोइन्टमेन्ट डेटको बुकिङ खोल्ने गरेकोमा भोलि अर्थात्...