राेचक संसार

स्कुल पढ्न होस्टल बसेकी किशोरीले होस्टलमै बच्चा जन्माएपछि…

२०७७ असार २३ गते १२:५९

काठमाडौं । बढ्दो प्रविधिसंगै अहिलेको युवापुस्तामा त्यसले नकारात्मक असर पनि छोडेको छ । प्रविधिलाई सहि तरिकाले प्रयोग गरियो भने त्यसले जिवनमा धेरै काम दिन्छ भने गतल तरिकाले प्रयोग गरियो भने त्यसले सम स्या ल्याउँछ । अहिले सानै उमेरमा प्रेम सम्बन्ध राख्ने, विवाह गर्ने क्रम...

आइतबार सूर्यदेवको पूजा गरे नौ ग्रहको शान्ति

२०७७ असार १४ गते १३:१८

हिन्दू धर्मअनुसार आइतबार सूर्यदेवको बार मानिन्छ । सूर्यदेवबाट प्रकाश, आरोग्य, प्रतिष्ठा प्राप्त हुने छ भने दुष्टहरुको निवारण हुनेछ । नवग्रह शान्ति विधानमा मात्र सूर्योपासनाबाट सबै ग्रहको शान्ति मिल्ने उल्लेख छ । किन भने सूर्यदेवलाई नौ ग्रहको मुख्य ग्रह अर्थात राजा मानिन्छ । तपाईंले जीवनमा...

भाग्यमानी मानिससँग मात्र हुन्छ यी ६ कुरा, तपाईसँग छ कि छैन ? थाहा पाउनुहोस्

२०७७ असार १४ गते ०:४०

यदी कुनै मासिनको जीवनमा यी ६ कुराहरु प्राप्त छन भने उ कहिल्यै पनि दुःखी हुँदैन । यो कुरा महाभारतको उद्योग पर्वमा उल्लेख छ । श्लोक यसप्रकार छ : अर्थाथमो नित्यमरोगिता च प्रिया च भार्या प्रियवादिनी च, वश्यश्च पुत्रो अर्थकरी च विद्या षट् जीव लोकेषु...

आज सूर्यग्रहण : नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्र देख्न सकिने

२०७७ असार ७ गते १०:१०

काठमाडौं । आषाढ कृष्ण औँसीका दिन आइतबार खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्दैछ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहणले बिहान १०ः५० बजे स्पर्श गर्नेछ। मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए...

आयुर्वेदका अनुसार विहान यी काम गर्दा पुग्छ दिनभर फाइदा

२०७७ असार ४ गते १०:४४

संस्कृतमा दैनिक कार्यक्रमलाई दिनचर्या भनिन्छ । दिनको अर्थ हुन्छ हरेक समय अचार्यको अर्थ हुन्छ त्यसको पालन गर्नु र त्यसको निकट रहनु । दिनचर्या आदर्श दैनिक कार्यक्रम हो जो प्रकृतिको चक्रलाई ध्यानमा राख्छ । आयुर्वेद विहानको समयमा केन्द्रीत हुने गरेको छ किनकी विहानीले पूरै दिनलाई...

कोरोनाभाइरसबाट ‘ज्यान जोगाउने औषधि’ भेटियो

२०७७ असार ३ गते २३:०५

बीबीसी– एउटा सस्तो र आम रूपमा पाइने डेक्सामेथासोन नामक औ षधिले कोरोनाभाइ रसका कारण गम्भीर बिरामी भएका व्यक्तिहरूको जीवन जोगाउन मद्दत गर्ने यूकेका विज्ञहरूले बताएका छन्। कम मात्रामा दिइने उक्त स्टेरोइड औष धिलाई हालसम्म घा तक देखिएको कोरोनाभाइ रसको लडा इँमा उल्लेख्य उपलब्धी मानिएको...

काठमाण्डौमा प्रेमीसंग सहवास गरेर इलाम पुग्दा…..

२०७७ असार १ गते ९:५८

काठमाडौँ । प्रेमिका गाउँमा भएको बेलामा एक जना प्रेमीले उनको न’ग्न तस्बिर विदेशमा बस्ने युवाहरुलाई पठाएर पैसा अ’सुल्ने गरेको खुलेको छ । प्रेमिकालाई आफ्नो कोठामा बोलाएर फकाइ फुल्याइ शा’रि’रीक स’म्बन्ध पनि बनाएका ति प्रेमीले त्यतीबेला खिचेका तस्बिर अन्य पुरुषलाई पठाउने गरेका हुन् । युवती...

हिमानीको मायाले पारसलाइ आचानक तानेपछि सबै दंङ्ग

२०७७ जेठ ३१ गते २२:०६

काठमाडौं । पूर्वयुवराज पारस शाह यतिवेला पोखरामा समय विताइरहेका छन् । नेपालमै रहेर पनि परिवारवाट टाढा रहेका उनी विभिन्न काण्डका कारण चर्चामा आइरहन्छन् । खासगरी युवतीहरुसंगको निकटताका कारण उनी चर्चामा आइरहन्छन् । केही समय अघि सम्म युट्युवर सोनिका रोकायसंगको सामिप्यताका कारण चर्चामा रहेका उनी...

ब्यङग : नेपालमै पत्ता लागेको कोरोना भाइरसको औषधि लसुन, अधुवा, नुन र बेसार

२०७७ जेठ ३० गते १५:०३

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण आजको मितिसम्म छैन। चीनको वुहान प्रान्तबाट आएका एक नेपालीमा देखिएको कोरोना निको भइसकेको छ। मुलुकको सीमा जोडिएको देशमा कोभिड-१९ फैलिएकाले विश्व स्वास्थ्य संगठनले जोखिम देशको सूचीमा नेपाललाई पनि राखेको छ। त्यसैले अहिले सरकारले सम्भावित जोखिम क्षेत्र...

किन छोरीलाई स्तन प्रत्यारोपण गर्न दबाब दिन्थे राष्ट्रपति ट्रम्प ?

२०७७ जेठ २४ गते ०:२२

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नी छोरी इभांकामाथि स्तन प्रत्यारोपणका लागि दबाब दिने गरेको खुलासा भएको छ । हालै प्रकाशित एक किताब ‘ Born Trump: Inside America’s First Family’ मा यसबारे खुलासा भएको हो । किताबकी लेखिका एमिली जेन फक्स इभांकालाई किशोरावस्थादेखि नै मोडल बन्ने...