खेलकुद

रोहित शर्मा भन्छन्- आईपीएलमा ह्याट्रिक लिएको सम्झिँदा आफैं चकित हुन्छु

२०७७ वैशाख ३० गते १७:२९

वैशाख,३० काठमाडौं । भारतीय क्रिकेटर रोहित शर्मा अहिले विष्फोटक ब्याट्सम्यानको रुपमा चिनिन्छन् । सीमित ओभरको क्रिकेटमा अहिले रोहित ‘रो-हित’ उपनामले चर्चित छन् । ब्याटबाट रन बनाउने उनको मुख्य काम हो । तर कुनै बेला रोहितले बलिङ गरेर लगातार तीन बलमा विकेट लिएका थिए अर्थात...